राजनीति

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय वढिले लिए सेवा

दैलेखः निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ५ सय वढिले सेवा लिएका छन् । विलासपुर आयुर्वेद औषधालय दैलेखले सञ्चालन गरेको तिन दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ५ सय २७ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । आयुर्वेद...

पुरा पढ्नुहोस
नापतौल सम्बन्धी शिविर सम्पन्न

दैलेखः दैलेखमा दुई दिने नापतौल सम्बन्धी शिविर सम्पन्न भएको छ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतको आयोजना उद्योग वाणिज्यसंघ दैलेखसँगको सहकार्यमा दुई दिने नापतौल सम्बन्धी शिविर सम्पन्न भएको हो । दुई दिने शिविरबाट दैलेख बजारका...

पुरा पढ्नुहोस
गठबन्धनलाई हराउदै स्वतन्त्र उम्मेदवार विजयी

दैलेख : तीन दलिय गठबन्धनलाई हराउदै जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बिहिवार भएको समन्वय समिति छनोट निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका हुन् । समन्वय...

पुरा पढ्नुहोस
विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने

काठमाण्डौँ : मौसमविद्हरूले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसै वर्षको मनसुनजन्य विपद्बाट...

पुरा पढ्नुहोस
‘विकासको तीन खम्बे नीतिमा प्रतिवद्ध छौँ’

दैलेख : जिल्लाको नारायण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले राज्यको तीन खम्बे विकास नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । उद्योग वाणिज्य संघ दैलेखले नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मानका लागि मंगलबार राखेको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सम्मान...

पुरा पढ्नुहोस
प्रहरी प्रमुख शाह पुरस्कृत

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाह पुरस्कृत भएका छन् । जिल्लामा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न दिएको जिम्मेवारी निर्वाह गरेको भन्दै प्रहरी प्रमुख शाहलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको...

पुरा पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटालाः भीम रावल

काठमाडौंः नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने...

पुरा पढ्नुहोस
हाम्रै कारण कोरोना नियन्त्रणमा सफलताः ओली

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् । पुष्प बरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा गरेको एक कार्यक्रममा बोल्दै कोभिड संकटका...

पुरा पढ्नुहोस
कर्णाली सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मंगलबार कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
दैलेख समन्वयमा तीन दलीय गठबन्धन प्रमुखमा स्वतन्त्र उम्मेदवारी

दैलेख : जिल्ला समन्वय समिति दैलेखमा तीन दलीय गठबन्धन बनेको छ । जेठ २६ गते (बिहिवार) जिल्ला समन्वय समिति दैलेखको नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच गठबन्धन...

पुरा पढ्नुहोस